Main

शिक्षामन्त्रीले गरे नास्ट अवलोकन, उपकुलपतिसँग मागे समस्या र समाधानको उपाय

२२ असोज, काठमाडौं । बुधबार बिहान ११ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगे । विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्दै आएका पुन नास्टमा रहेको समस्या र समाधानको उपाय पनि खोज्न पुगेका थिए । ‘समस्या के छ ? समाधानसहित लेखेर दिनुहोस् भन्नु भयो,’ नास्टका उपकुलपति दिलीप सुब्बाले भने, ‘मन्त्रीज्यूले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button