Main
शिरिषा र सबिना : युट्युबमा सिलाइ बुनाइ सिक्दै सर्वोत्कृष्ट फेसन डिजाइनर बने
सबिना राना मगर र शिरिषा राईको जोडी ‘सर्वोत्कृष्ट फेसन डिजाइनर’ घोषित भए । मुलुककै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले पहिलो पटक यो प्रतियोगिता गरेको थियो । ‘डिजाइनर अफ द इयर’ नामक उक्त प्रतियोगिताको यस संस्करणमा सबिना र शिरिषाको जोडीले शीर्ष उपाधी जितेका हुन् । उनीहरूले संयुक्त रुपमा ‘एस एन्ड एस…
– यस समाचारको श्रोत : Online Khabar हो ।