Main

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा ठेलमठेल (तस्वीरहरू)

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा बाक्लो भिड लागेको छ । पशुपति क्षेत्रमा पर्ने गौशाला, जयबागेश्वरी, मित्रपार्क, गौरीघाट, गुह्येश्वरी लगायतका क्षेत्रमा भिड लागेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button