Main
शुक्रबारसम्म तातो हावा चल्ने, कसरी हुने सुरक्षित ?
११ वैशाख, काठमाडौं । तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा आज (बिहीबार) र शुक्रबारसम्म तातो हावा चल्ने मौसमविद्हरूको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहन सुझाव दिएको छ । लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी…
– यस समाचारको श्रोत : Online Khabar हो ।