Main
शुभ र आशुतोषको अर्धशतकमा बागमतीले सुदूरलाई दियो चुनौतीपूर्ण लक्ष्य
१ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले राम्रो योगफल खडा गरेको छ । बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।