Main

शेर मल्ल चम्किँदा अरू महँगा खेलाडीको प्रदर्शन कस्तो ?

दोस्रो संस्करणका लागि गरिएको मिनी अक्सनमा महँगा खेलाडी बनेका खेलाडीहरुको प्रदर्शन भने सस्तो देखिएको छ । दोस्रो संस्करणमा चार खेलाडी सबैभन्दा बढी १५ लाखमा अनुबन्ध भएका थिए तर उनीहरुको प्रदर्शन भने ठिक विपरित देखियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button