Main
शेरा दरबारबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ : धन्यवाद दिन तयार भए हुन्छ
१८ पुस, काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् । राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै प्रचण्डले ‘कानून विपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु’ भनेका थिए । प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भैरहेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।