Main
शोभितले अस्ट्रेलियाबाट सार्वजनिक गरे फिल्म ‘पीआर’को पोस्टर
काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन् । शोभित बस्नेतको यो ३१ औं निर्देशकीय फिचर हुनेछ । २७ वर्षअघि ‘राजकुमार’बाट निर्देशन करिअरमा होमिएका बस्नेतको पछिल्लो निर्देशकीय फिल्म ‘बद्रीबहादुर’ थियो । छायांकन तयारीका लागि अहिले अस्ट्रेलियामा पुगेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।