Main
श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग
१७ वैशाख, काठमाडौं । श्रेणीविहीन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्ति गर्दै लोक सेवा आयोगलाई ज्ञापनपत्र बुझाइएको छ । बुधबार आयोगको कार्यालय पुगेर आम जनता पार्टी (आजपा) का नेताहरूले यस्तो माग गर्दै ज्ञापन–पत्र बुझाएका हुन् । आजपाका नेताहरू ब्यानरसहित काठमाडौंको कमलपोखरीस्थित लोक सेवा आयोगको कार्यालय पुगेका थिए । कार्यालय पुगेर आजपाका नेताहरूले आयोगका अध्यक्ष माधवप्रसार रेग्मीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।