Main
श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा
२६ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहुप्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरूमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध रहेको जनाएको छ। यो ह्विस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक रहेको कम्पनीको भनाइ छ। क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोकी फ्लेबरको सन्तुलित मिश्रण पाइने हिमालयनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।