Main
संगीत र फिल्म क्षेत्रबारे एआई नीतिको मस्यौदामा के उल्लेख छ ?
काठमाडौं । विश्व फिल्म र संगीतमा कृत्रिम बौद्धिकता भनिने एआई (आर्टिफिसियल इन्टिलिजेन्स)को चर्चा ब्यापक छ । एआईले भविष्यमा कला क्षेत्रको आयाम र शैली नै परिवर्तन गर्ने भन्दै कतिपय प्रविधिवेत्ता चिन्तित र कोही आशावादी छन् । नेपाली फिल्म र संगीत क्षेत्रमा यसका छिटा देखिन थालेका छन् । यसै महिना एक नेपाली युवाले एआईको मद्दतमा बनाएको ‘महाभारत’को…
– यस समाचारको श्रोत : Online Khabar हो ।