Main

संघसंस्थालाई सरकारको ध्यानाकर्षण : चुरे संरक्षणको नाममा काठमाडौंका होटलमा गोष्ठी नगर

सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि विभिन्न संघसंस्थाले चुरे संरक्षणको नाममा राजधानी काठमाडौंमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको सूचना प्राप्त भएको भन्दै मुख्यसचिव एकनारायण अर्यालले विपद्लाई उत्सवको रूपमा मनाउने काम नगर्न सबै सरोकारवालालाई सचेत गराएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button