Main
संघीय अस्पतालहरूमा २००० बढी जनशक्ति थप्ने बाटो खुल्यो, कुनमा कति ?
२६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार जनशक्ति नभएको गुनासो लामो समयदेखि हुँदै आएको थियो । यही गुनासोलाई सम्बोधन गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्तिका थप गर्ने प्रक्रिया अघि बढाएका थिए । यसका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।