Main

संविधान जोगाउन प्रतिनिधिसभा पुनर्स्थापित हुनैपर्छ : ओली

२४ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताएका छन्। नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले लोकतन्त्र फर्काउने बाटोतर्फ अग्रसर आह्वान गरे। ‘प्रतिनिधिसभा पुनर्स्थापित गरेर मात्र देशलाई ट्र्याकमा फर्काउन सकिन्छ। हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं,’ ओलीले भने, ‘हामीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button