Main

संविधान संशोधनको मागसहित नेसपा (नयाँ शक्ति) ११ बुँदे समसामयिक प्रस्ताव पारित

१ असार, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठकमा ११ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । पार्टीको जारी बैठकमा हिजो र आज दुई दिन गरेर सम्पन्न बैठकमा प्रस्ताव पारित भएको हो । बैठकमा ६६ जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेको सो पार्टीको प्रचार तथा प्रसार विभागले जनाएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button