Main
संवैधानिक इजलासमा लाइसेन्सविनाका वकिलको बहस
पाँचवर्षे कानुन अध्ययन पूरा गरेका निशान्तबाबु खड्काले बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सबैको ध्याना तान्ने गरी बहस गरे । लिखित परीक्षा पास गरेका उनको आउँदो साता लाइसेन्सको अन्तर्वार्ता छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।