Main

संवैधानिक निकायका प्रमुखलाईं संघीयताविरुद्ध नबोल्न गण्डकीका मुख्यमन्त्रीको सुझाव

१२ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले संवैधानिक निकायका प्रमुखलाई संघीयताविरुद्ध नबोल्न सुझाव दिएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराले आयोग स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संवैधानिक निकायका प्रमुखलाई संघीयताविरुद्ध बोल्ने अधिकार नरहेको बताएका हुन् । लोक सेवा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button