Main
संसदीय समितिका सभापतिले मागे पुल्चोकमा आवास
१९ मंसिर, काठमाडौं । संसदीय समितिका सभापतिहरूले आवास सुविधा माग गरेका छन् । हाल संसदीय समितिका सभापतिले आवास सुविधा अन्तर्गत २५ हजार प्राप्त गर्दछन् । यसको सट्टा आवास सुविधा नै दिनु उपयुक्त हुने बताउँछन् महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साह । मंगलबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आर्थिक सहयोगमा संघीय संसद…
– यस समाचारको श्रोत : Online Khabar हो ।