Main
संसदीय समितिमा उठ्यो ५२ पदाधिकारीको नियुक्ति र सरिरहेको पेसीको चर्चा
संसद् नरहेका बेला ३० मंसिर २०७७ र २६ वैशाख २०७८ मा संवैधानिक परिषद्ले नियुक्त गरेका ५२ जनाविरुद्ध सर्वोच्चमा परेको मुद्दाको पेसी चार वर्षदेखि सरिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।