Main
संसद् अवरोध : माओवादीपछि एमालेसँग छलफलमा कांग्रेस
२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको छलफलपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा पुगेका छन् । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा निरन्तर माओवादीसँग छलफल गरेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्तावबारे एमालेसँग छलफल सुरु गरेका हुन् । भिजिट भिसा प्रकरणले प्रवेश पाएसँगै प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन…
– यस समाचारको श्रोत : Online Khabar हो ।