Main
संसद् र सरकारमा ७६ जातिको उपस्थिति शून्य
नेपालमा रहेका १२५ जातिमध्ये ७६ जातिको उपस्थिति संसद् र सरकारमा शून्य छ । अर्थात्, ६० प्रतिशत जातिका नागरिकको संसद् र सरकारमा प्रतिनिधित्व हुन सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।