Main
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् । रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसद्को गतिरोधका विषयमा छलफल भइरहेको बताइएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।