Main
संसद्को वर्षे अधिवेशन बोलाउनेबारे छलफलमा सरकार
३१ चैत, काठमाडौं । सरकारले संघीय संसद्को वर्षे अधिवेशन बोलाउनेबारे छलफल थालेको छ । सरकारी अधिकारीहरूका अनुसार वैशाख पहिलो साताको अन्तिम वा वैशाख दोस्रो साताभित्र वर्षे अधिवेशन बोलाइसक्नेबारे परामर्श चलिरहेको छ । राष्ट्रिय स्तरका कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले आइतबार सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए । उनीहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति…
– यस समाचारको श्रोत : Online Khabar हो ।