Main
संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल
२२ वैशाख, काठमाडौं । संघीय संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आजदेखि छलफल हुन लागेको हो । यस निम्ति प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १…
– यस समाचारको श्रोत : Online Khabar हो ।