Main
संसद्मा उठ्यो कम्पनी रजिष्ट्रारको घुस डिल प्रकरण, तुरुन्तै छानबिन र कारबाहीको माग
२७ असार, काठमाडौं । कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्मा उठेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे सरकारको ध्यानाकर्षण गरे । ‘सर्भर डाउनको बाहनामा अनलाइन सिस्टमलाई बन्द गराइ नवीकरण गर्दा र कम्पनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।