Main
संसद्मा गृहमन्त्री झुक्किए, रामहरिले सच्याए
‘नेपाल प्रहरी विधेयकमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सद्नमा पेश गर्नुपर्नेमा गृहमन्त्री लेखकले झुक्किएर ‘नागरिकता ऐन संशोधन विधेयकमाथि सामान्य छलफल गरियोस्,’ भन्ने प्रस्ताव राखे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।