Main
संसद्मा रहेका विधेयकको अवस्था अध्ययन गर्ने सत्तारुढ कार्यदलको बैठक बस्दै
१८ पुस, काठमाडौं । संसद्मा रहेका विधेयकहरूको अवस्थाको अध्ययन गर्न बनेको नेपाली कांग्रेस–नेकपा एमालेको संयुक्त कार्यदलको बैठक बोलाइएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कार्यदलको बैठक बस्न लागेको जानकारी गराए । दिउँसो २ बजे एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी कार्यदलको बैठक बोलाइएको हो । कार्यदलमा दुबै दलका प्रमुख सचेतक र पार्टीले तोकेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।