Main
संसद्मा रास्वपाको नयाँ शैली : आफैं समय तोकेर बैठक बहिष्कार
हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाका सांसदहरुले १५ मिनेट समय तोकेर संसद बहिष्कार गरे । सभामुखले भने संसदको कारबाही जारी राखे । संसदीय मामलाका जानकारहरु यो शैलीलाई शोभनीय मान्दैनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।