Main
संसद्ले नचिन्ने संयन्त्रको दबाब मान्य हुँदैन : आङ्बो
७ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद् र सरकारले नचिनेको संयन्त्रले सरकारलाई निर्देशन दिनु गलत भएको बताएका छन् । छैटौं प्रदेश सभा बैठकको पहिलो बैठकमा सोमबार उनले यस्तो बताएका हुन् । ‘सदनले नचिनेको, सरकारका कुनै संयन्त्रले नचिनेको जनताबाट पराजित व्यक्तिले संसद्को र सरकारको मानहानी हुनेगरी गरेको कुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।