Main
संसद्ले सार्वजनिक गर्यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
१२ असोज, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजसनक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् । प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।