Main
संस्कृत विश्वविद्यालय जग्गा खोजबिन समितिले बुझायो शिक्षा मन्त्रीलाई प्रतिवेदन
२१ पुस, काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिले शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वको समितिले आइतबार शिक्षा मन्त्रालयमा मन्त्री भट्टराईलाई उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले प्रतिबेदन कार्यान्वयनका लागि स्थानीय सरोकारवाला,राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन तयार…
– यस समाचारको श्रोत : Online Khabar हो ।