Main

संस्कृति मन्त्रालयद्वारा विभिन्न विधामा प्रतिभा पुरस्कार प्रदान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि घोषणा गरिएका विभिन्न विधाका पुरस्कार बुधबार आयोजित समारोहकाबीच प्रदान गरेको छ । संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले उक्त पुरस्कार प्रदान गरे । मन्त्रालयले ४ विधामा राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको थियो । प्रादेशिक पुरस्कार तथा अन्य विविध पुरस्कारसमेत समेत प्रदान गरिएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button