Main
संस्कृतिको जगेर्ना गर्न फुटेर होइन, जुटेर अघि बढौं : उपप्रमुख डंगोल
३० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना…
– यस समाचारको श्रोत : Online Khabar हो ।