Main

संस्थापक सेयरको ‘लक–इन’ चरणबद्ध खुलाइने, एक वर्षभित्र आवश्यक व्यवस्था गरिसक्नु पर्ने

संस्थापक सेयरधनीको सेयर बिक्री सम्बन्धमा कायम रहेको लक–इन अवधि एकै पटक नखुलाई चरणबद्ध खुलाउन सुझाउँदै कार्यदलले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्न भनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button