Main
सक्रिय बन्दै मनसुन, पश्चिम नेपालमा भारी वर्षा
३० जेठ, काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा भइरहेको छ । अहिले गण्डकी प्रदेशबाट पश्चिमका जिल्लामा वर्षा भइरहेको छ । पानी प्रणाली उत्तरतर्फ सरिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अनुसार गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।