Main
सगरमाथा संवादमा हिमालको चिन्ता हुँदैगर्दा हुम्लामा फुटेको थियो हिमताल
काठमाडौंमा सरकारले बहुप्रतिक्षीत सगरमाथा संवाद आयोजना गरी हिमाली क्षेत्रको असुरक्षाका कारण यो क्षेत्रले भोगिरहेको साझा जलवायु संकटबारे अन्तर्राष्ट्रिय बहस चलाउँदैगर्दा संयोगवश हुम्लाको विकट गाउँले यस्तै किसिमको प्रत्यक्ष असर भोग्नु परेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।