Main
‘सचिवलाई जोगाएर मलाई मात्रै मुद्दा चलाइयो’
उनले बयानमा भनेका छन्, ‘अख्तियारले ममाथि बदनियतका साथ झुटो तथा गैरकानुनी मुद्दा लगाएको छ । मन्त्रीको हैसियतले प्राप्त अधिकार प्रयोग गरेकोमा भ्रष्टाचार भन्न मिल्ने होइन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।