Main
सडक दुर्घटनामा वडा सदस्यको मृत्यु
१३ चैत, बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहमा दुर्घटनामा परेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो ३ः३३ बजे आफैंले चलाएको लु ३६ प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवल…
– यस समाचारको श्रोत : Online Khabar हो ।