Main
सतुंगलमा खुल्यो आइसर गाडीको जेनुइन पार्ट्स पाइने ईजीपी
काठमाडौं । भीईसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले काठमाडौं सतुंगलमा आइसर गाडीको जेनुइन पार्ट्स पाउने पसल (ईजीपी) सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा भीईसीभीका रिजनल हेड सन्दीप शर्मा र भीईसीभीका कन्ट्री हेड हितेश अरोरा तथा बतास एमएडब्लूका प्रबन्ध निर्देशक आनन्दराज बतास र उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले ईजीपी उद्घाटन गरे । कार्यक्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।