Main
सत्ता गठबन्धनको कानुन निर्माण सहजीकरण कार्यदलको बैठक सुरु
११ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनले संसद्मा बनाएको संयुक्त कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । संसदको सञ्चालन र त्यहाँ छलफल गरिने बिजनेसबारे सहजीकरण गर्नेगरी दुई दलबीच संयुक्त कार्यदल बनाइएको थियो । कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।