Main
सत्ता गठबन्धनको बैठक जारी
१७ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका हुन् । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्दै छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।