Main
सत्ता गलाउने साना दलहरूको शक्ति
उसो त सात बुँदे सहमतिपछिका घटनाक्रमहरुले पनि प्रधानमन्त्री ओली दबाबमा रहेको पुष्टि हुन्छ । न्यूनतम साझा कार्यक्रम तयार पार्नु साना दलहरुको दबाबमा प्रधानमन्त्री रहेको अर्को प्रमाण हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।