Main

सन् २०२६ को अन्त्यमा स्टारशिप मंगल ग्रहमा प्रस्थान गर्नेः मस्क

‘स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । अवतरण राम्रो भए सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ,’ मस्कले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button