Main

सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतले अघि सार्‍यो प्रस्ताव

१८ असार, काठमाडौं । भारतले सन् २०३६ को ओलम्पिक खेल आयोजना गर्नका लागि औपचारिक दाबी अघि सारेको छ। मंगलबार लुसानेमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का अधिकारीहरूसँग भेट गर्दै भारतले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिकका लागि अहमदाबादलाई प्रस्तावित सहरको रूपमा प्रस्तुत गरेको हो। उक्त उच्चस्तरीय प्रतिनिधिमण्डलमा भारतको केन्द्रीय खेल मन्त्रालय, गुजरात सरकारका प्रतिनिधि र भारतीय ओलम्पिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button