Main

सन्तोषले प्रत्यक्ष गाए मुक्तक, सहभागीले भने ‘ऐतिहासिक’

काठमाडौं । “वाह ! यस्तो पो मुक्तक !” शीर्षकमा दियालो साहित्य सरगमले मुक्तक गायन कार्यक्रम सम्फन्न गरेको छ । कार्यक्रमका मुख्य आकर्षण विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वरमा ऐतिहासिक मुक्तक गायन सम्पन्न भएको हो । सन्तोषले मुक्तककारत्रय शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका ३/३ वटा मुक्तक गाएका थिए । नेपाली गजल गायनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button