Main

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा क्लथिङ ब्राण्ड डेनिम एण्ड डेभिलले लेगस्पीनर सन्दीपलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । सम्झौतामा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीप लामिछानेले हस्ताक्षर गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button