Main

सप्तरीको महादेवामा कृषि सडक निर्माणमा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१८ कात्तिक, काठमाडौं । सप्तरीको महादेवा गाउँपालिकामा कृषि सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । आरोपितहरूमा कृषि विकास निर्देशनालय धनुषाका कार्यालय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button