Main
सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री
२६ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग भेट गरेका थिए। भेटमा राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन, सभाको बैठक बोलाउने लगायतका…
– यस समाचारको श्रोत : Online Khabar हो ।