Main

समाजवादी मोर्चाको बैठकमा चैत १५ को प्रदर्शनबारे छलफल

१ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा मोर्चाका आगामी कार्यक्रमका विषयमा छलफल भइरहेको स्रोतले बतायो । मोर्चाले गणतन्त्र पक्षधरलाई एक ठाउँमा ल्याएर जनप्रदर्शन गर्ने तयारीमा छ । अघिल्लो पटक बसेको मोर्चाको बैठकले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरिसकेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button