Main

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि हुने

१६ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातीक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button